Ray 4U
नेप्से परिसूचक उच्च अंकले घट्यो

काठमाडौं, भदौ ९ गते
 
आज साताको पहिलो दिन  नेप्से परिसूचक ७९.८८ अंकले घटेर  दुई हजार आठ सय ९४  दशमलव ५७ को विन्दुमा पुगेर बन्द भएको छ |    
आज तिन सय ३३ कम्पनीहरुको ४  करोड २६ लाख ८६ हजार ६   सय ४० कित्ता सेयर दुई   लाख १८ हजार ५ सय ७८   पटक किनबेच  हुँदा १९  अर्ब ७४ करोड ५ लाख ९३ हजार आठ सय दशमलव ६४ रुपैयाँको कारोबार भएको थियो |    

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  १८:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update