Ray 4U
सर्वोच्चले दियो राष्ट्रिय परिचयपत्र सम्बन्धी अन्तरिम आदेश

काठमाडौं, भदौ ९ गते 

सर्वोच्च अदालतले सामाजिक सुरक्षा भत्ताका लागी राष्ट्रिय परिचयपत्रको अनिवार्य गर्ने सरकारको निर्णय तत्काललाई कार्यान्वायन नगर्न अन्तरिम आदेश दिएको छ | सरकारले राष्ट्रिय परिचयपत्र जारी गर्न ढिलाई गरेको र यसको प्रत्यक्ष असर जेष्ठ नागरिकहरुलाई पर्ने भएकाले हाललाई यो निर्णय कार्यान्वायन नगर्न आदेश दिएको छ |  

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  १७:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update