बढ्दै डेंगी र हैजाका बिरामी
काठमाडौं, भदौ ९ गते
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल सम्म पाँच जिल्लामा हैजा पुष्टि भएको छ |मन्त्रालयका अनुसार ललितपुरमा, प्युठानमा ,मकवानपुर, काठमाडौं र कैलाली गरि पाँच जिल्लामा ६७ जनामा हैजा पुष्टि भएको हो | ललितपुरमा सबै भन्दा बढी ४७ जना रहेका छन भने कैलालीमा आठ, काठमाडौंमा ९, प्युठानमा २ जना, मकवानपुरमा १ जनामा हैजा पुष्टि भएको छ |
बर्षायाम सुरु सगै डेंगी र हैजाका बिरामी बढी रहेका छन | सङक्रमण देखिन थाले पछि मन्त्रालयले यसलाई महामारीका रुपमा फैलन नदिन काम गरिरहेको जनाएको छ |
प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१ ०७:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय