तनहुँँ बस दुर्घटना : सबै शव भारत पठाईयो
शुक्रबार पोखराबाट काठमाडौं आउँदै गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँँको आँबुखैरेनी गाउँपालिकाको एनापहरामा दुर्घटना भएको थियो जस्मा २७ जनाको मृत्यु भएको थियो | उक्त दुर्घटनामा १६ जना घाईते भएका छन |
ज्यान गुमाएका २७ जनाको शव आज भारत पठाईएको छ | २५ जनाको शव भारतीय सेनाको विशेष विमानबाट महाराष्ट्र पठाईएको छ भने २ वटा शव स्थलमार्ग हुँदै गोरखपुर पठाईएको जनाईएको छ | दुर्घटनाको बस्तु स्थिती बुझ्न भारतकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्से नेपाल आउनु भएको थियो |
प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१ १७:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय