Ray 4U
नेपाल र नेदरल्याडको खेलमा वर्षा

जेष्ठ २२, नेपाल र नेदरल्याडको बिच T20 किक्केट वोर्ल्डकपमा हुने खेल वर्षाका कारण ढिलो भएको छ । टस हुन सकेको छैन तर चाडै म्याच सुचारु हुनसक्ने सम्भावना रहेको बाताइएको छ ।  खेल मैदान भिजेको कारणले म्याच ढिलो भएको छ । 

441877141_880402864116095_6961097519673040632_n-1717515170.jpg
 

प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  २१:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update