Ray 4U
नेप्से परिसूचक सामान्य वृद्धि

काठमाडौं, भदौ ६ गते

   
आज नेप्से परिसूचक ६ दशमलव ०१  अंकले बढेर  दुई हजार नौ सय ७४  दशमलव ४६  को विन्दुमा पुगेर बन्द भएको छ |    
आज तिन सय ३३   कम्पनीहरुको ४  करोड ९  लाख ५१  हजार ७  सय 20  कित्ता सेयर दुई   लाख १६   हजार ४  सय ५५  पटक किनबेच  हुँदा १९  अर्ब १६  करोड ६ लाख ५२  हजार ८५  दशमलव ५६  रुपैयाँको कारोबार भएको थियो | 

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  २०:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update