चक्रपथ विस्तार गर्न चीनसँग सम्झौता
काठमाडौं, भदौ ६ गते
नेपाल सरकार र चीन सरकार बिच चक्रपथको दोश्रो खण्डको बिस्तार गर्ने सम्झौता भएको छ | आज अर्थ मन्त्रालयमा एक कार्यक्रमका बिच सम्झौतामा हस्ताक्षर भएको मन्त्रालयले जनाएको छ |चक्रपथ दोश्रो खण्डको DPR तयार गरेर निर्माण कार्य गर्न चिनियाँ पक्ष सँग सम्झौता भएको छ |
चक्रपथको दोश्रो खण्डको बिस्तार कलंकी देखी बसुन्धारा पुलसम्म हुनेछ | यो सडकको लम्बाई ८.२ किलोमिटर रहेको छ |
प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१ २०:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय