राष्ट्रिय अविष्कार केन्द्रले बिग्रिएका स्वास्थ्य उपकरण मर्मतगर्ने
काठमाडौं, भदौ ५ गते
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्घीय अस्पतालमा बिग्रिएर बसेका स्वास्थ्य उपकरणको मर्मत गर्ने जिम्मा राष्ट्रिय अविष्कार केन्द्रलाई दिने भएको छ | आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदिप पौडेलको उपस्थितीमा मन्त्रालय र राष्ट्रिय अविष्कार केन्द्र बिच सम्झौता भएको हो | अब केन्द्रले मन्त्रालय अन्त्रगतका १७ अस्पतालमा बिग्रिएर बसेका उपकरणको अवस्था हेरेर मर्मत सम्भव भएकाको मर्मत गर्नेछ |
प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१ २३:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय