नेप्सेमा सामान्य अंकले वृद्धि
काठमाडौं, भदौ ५ गते
आज नेप्से परिसूचक दुई दशमलव ११ अंकले बढेर दुई हजार नौ सय ६८ दशमलव ४४ को विन्दुमा पुगेर बन्द भएको छ |
आज तिन सय ३७ कम्पनीहरुको ४ करोड १४ लाख ५४ हजार ६ सय ११ कित्ता सेयर दुई लाख १४ हजार ३ सय १९ पटक किनबेच हुँदा १८ अर्ब ९० करोड ६३ लाख ७३ हजार ७ सय ९२ दशमलव ०१ रुपैयाँको कारोबार भएको थियो |
प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१ २२:१८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय