सन्दीप बने बृज इन्टरनेसनल एडुकेसनल कन्सल्टेन्सीका ब्रान्ड एम्बासडर
काठमाडौं, भदौ ४ गते
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लिग स्पिनर सन्दीप लमिछाने बृज इन्टरनेसनल एडुकेसनल कन्सल्टेन्सीका ब्रान्ड एम्बासडर हुनु भएको छ | उहाँ दुई बर्षका लागि ब्रान्ड एम्बासडर रहनु हुनेछ | सोमबार बृज इन्टरनेसनल एडुकेसनल कन्सल्टेन्सी र सन्दीप लमिछानेबिच सम्झौतामा हस्ताक्षर भएको हो |
प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१ ११:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय