घट्यो पेट्रोलियम पदार्थको मुल्य
काठमाडौं, साउन ३१ गते
२०८१ साल साउन ३२ गते विहान ००:०१ बजेदेखि लागु हुनेगरि नयाँ मुल्य कायम भएको छ जस अनुसार अब पेट्रोलमा ५ रुपैयाँले घटेर प्रति लिटर १६५ कायम भएको छ भने डिजेल र मट्टिटेलमा नयाँ मुल्य प्रति लिटर १५५ रुपैयाँ कायम भएको छ |
प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१ २१:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय