Ray 4U
नौवटा कम्पनीको सकारात्मक सर्किट लाग्दा एउटाको भने नकारात्मक सर्किट

काठमाडौं, साउन ३० 
आज नेप्से परिसूचक ३४.२९ अंकले वृद्धि भएर दुई हजार नौ सय ५७.७५ को विन्दुमा कायम भएको छ |आज तिन सय ३२  कम्पनीहरुको ५   करोड १२ लाख ३०  हजार ३  सय ४०  कित्ता सेयर दुई लाख ४४  हजार १९  पटक किनबेच हुँदा २३  अर्ब ४३ करोड ५ लाख  ८१ हजार  एक सय ५० दशमलव ४८ रुपैयाँको कारोबार भएको थियो | आज नौवटा कम्पनीको सकारात्मक सर्किट लाग्दा एउटाको भने नकारात्मक सर्किट  लागेको छ | कारोबारका आधारमा सबै भन्दा धेरै हिमालयन रिईन्सुरेन्सको रहेको छ | 

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १८:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update