Ray 4U
नेप्से परिसूचक घट्ये सँगै कारोबार रकम पनि घट्यो

काठमाडौं, साउन २९ गते  

आज नेप्से ८.१८ परिसूचकले घटेर दुई हजार ९ सय २३.४६  विन्दुमा पुगेको छ | आज तिन सय ३२ कम्पनीहरुको ५ करोड २७ लाख ६४   हजार ८ सय ३२ कित्ता सेयर दुई लाख ४१  हजार ६ सय ६५ पटक किनबेच हुँदा २१ अर्ब ५१  करोड ५ लाख १० हजार ६  सय ३३ दशमलव ३१  रुपैयाँको कारोबार भएको थियो |

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  १७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update