Ray 4U

काठमाडौं, २८ साउन 

काठमाडौं महानगरपालिकाको कार्यालय नजिक टुकुचा खोल माथि रहेको दरबारमार्ग - कमलादी सडक, केही दिन अघि अविराल बर्षाका कारण पिच सडक भासिएको थियो | यो सडकको अवस्था बिग्रिएका कारण यसलाई अर्को व्यवस्था नभएसम्मको बन्द गरिएकोछ भने हाल एकतर्फी चल्दै आएको घण्टाघर - गणेशस्थान - कमलादिमोड सडक खण्डमा दुईतर्फी सवारी चल्नेछ । 

two-way-road-notice-1723397172.png
 

प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  ०६:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update