नेप्सेमा हाल्सम्मकै उच्च कारोबार
काठमाडौं, साउन २७ गते
आज साताको पहिलो दिन नेप्से परिसूचक ९४.४६ अंकले अर्थाथ ३.४१ प्रतिशतले बढेर दुई हजार आठ सय ६० दशमलव ८४ को विन्दुमा पुगेको छ | आज तिन सय ३० कम्पनीहरुको ६ करोड ३ लाख २१ हजार ३ सय २३ कित्ता सेयर दुई लाख ७५ हजार २ सय ७ पटक किनबेच हुँदा २५ अर्ब ७९ करोड ९४ लाख ५३ हजार पाँच सय ९ दशमलव ९० रुपैयाँको कारोबार भएको थियो | आज नेप्सेमा हाल्सम्मकै उच्च रकम कारोबार भएको छ | कारोबार गत शुक्रबारको भन्दा करिब दुई ५ अर्ब बढि हो |
प्रकाशित मिति: आइतबार, साउन २७, २०८१ २२:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय