Ray 4U
सरकारी अस्पतालमा डेंगुको नि: शुल्क उपचार हुने

काठमाडौं, साउन २४ गते 

बर्षामा डेंगुको संक्रमण बढ्ये सँगै जोखिम बढेकाले सरकारी अस्पातलमा नि: शुल्क उपचार आजबाट सुरु भएको छ | देशै भरिका संघिय , महाशाखा, केन्द्र स्वास्थ्य प्रतिष्ठानका साथै मेडिकल कलेजहरुले डेंगुको नि: शुल्क उपचार गरिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ | त्यसैगरि मन्त्रालयले सबै सरकारी कार्यालयहरुलाई ‘लामखुट्टे खोज र नस्ट गर’ भन्ने अभियान पनि सुरु गर्न भनेको छ | आहिले सम्म देशभर ७३ जिल्लामा २३६५ जनामा डेंगुको पुष्टि भईसकेको छ | 

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  १९:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update