जापानमा शक्तिशाली भुकम्प सुनामीको चेतावनी
काठमाडौं, साउन २४ गते
आज स्थानिय समय अनुसार ४:३४ मा ७.१ म्याग्नीच्युडको को शक्तिशाली भुकम्प आएको छ | जापानी प्रसारक एनएचेका अनुसार भुकम्प पछि सुनामीको पनि चेतावनी दिईएको छ | यो भन्दा पहिले २०८० सालमा ७.६ म्याग्नीच्युडको भुकम्प आएको थियो जस्मा कम्तीमा ४८ जनाले ज्यान गुमाएका थिए |
प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१ १७:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय