Ray 4U
नेप्से ६.७० अंकले बढ्यो

काठमाडौं, साउन २४ गते

आज साताको अन्तिम दिन  नेप्से ६.७०  परिसूचकले बढेर  दुई हजार सात सय ६६.३८ विन्दुमा पुगेको छ | आज तिन सय २२  कम्पनीहरुको ५ करोड ९  लाख ४६  हजार ८ सय ३२ कित्ता सेयर दुई लाख ९ हजार ९ सय ६५ पटक किनबेच हुँदा २० अर्ब ७० करोड ४ लाख ३४   हजार एक सय ३ दशमलव ३८ रुपैयाँको कारोबार भएको थियो | कारोबार रकम हिजो भन्दा करिब दुई २ अर्ब बढि हो |  

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  १६:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update