Ray 4U
काठमाडौं उपत्याकामा जारको पानीमा ४७ रुपैयाँभन्दा बढी लिए कारबाही

काठमाडौं, साउन २४ गते

काठमाडौं उपत्याकामा जारको पानीमा ४७ रुपैयाँभन्दा बढी लिए कारबाही गरिने विभागले जनाएको छ | उपत्याकामा बिक्री हुने पानीको MRP समान राख्न सरकारले सूचित गरेको छ | त्यसै गरी एक लिटर पानीको  बोतलको मुल्य १६ रुपैयाँ तोकिएको छ | 

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  १३:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update