नेप्सेमा १०८.३५ अंकले वृद्धि
काठमाडौं, साउन २३ गते
आज बुधवार नेप्से १०८.३५ परिसूचकले बढेर दुई हजार सात सय ५९.६७ विन्दुमा पुगेको छ | हिजोको तुलनामा कारोबार रकम भने घटेको छ | आज तिन सय ३० कम्पनीहरुको ३ करोड ८० लाख ४१ हजार २ सय ६७ कित्ता सेयर दुई लाख १२ हजार ६ सय ८१ पटक किनबेच हुँदा १७ अर्ब ९५ करोड ९ लाख १८ हजार छ सय २७ दशमलव ८३ रुपैयाँको कारोबार भएको थियो |
प्रकाशित मिति: बुधबार, साउन २३, २०८१ १८:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय