Ray 4U
नेप्से परिसूचक घट्ये पनि कारोबार रकम एतिहासिक

काठमाडौं, साउन २२  गते


आज नेप्से परिसूचक १४५.३२ अंकले घटेर दुई हजार छ सय ५१.३२ विन्दुमा पुगेको छ |नेप्से परिसूचक घट्ये पनि आज  कारोबार भने  एतिहासिक रुपमा बढेको छ |   
आज तिन सय २२  कम्पनीहरुको ५ करोड ३८ लाख ४४ हजार २  सय ३७  कित्ता सेयर दुई  लाख ७१  हजार ५ सय ८७  पटक किनबेच हुँदा २३  अर्ब ७१  करोड ६७  लाख 16 हजार  आठ सय ७४ दशमलव १०  रुपैयाँको  कारोबार भएको थियो | 

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  २१:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update