नेप्से परिसूचक ४०.७६ अंकले वृद्धि
काठमाडौं, साउन २१ गते
आज नेप्से परिसूचक ४०.७६ अंकले वृद्धि भएर दुई हजार सात सय ९६.३८ को विन्दुमा कायम भएको छ |
आज तिन सय २६ कम्पनीहरुको ४ करोड ९७ लाख ७३ हजार ७ सय ३० कित्ता सेयर दुई लाख ३८ हजार ७८ पटक किनबेच हुँदा २१ अर्ब ८६ करोड ४९ लाख ९२ हजार दुई सय ७७ दशमलव ६४ रुपैयाँको कारोबार भएको थियो |
प्रकाशित मिति: सोमबार, साउन २१, २०८१ २२:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय