सुनको मुल्यमा नयाँ किर्तिमान
काठमाडौं, साउन २१ गते
आज सोमबार सुनको मुल्यमा नयाँ किर्तिमान कायम भएको छ | आज सुन प्रतितोला एक लाख पचास हजार कायम भएको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ | हिजो सुन प्रतितोला एक लाख ४९ हजार सात सयमा कारोबार भएको थियो |
प्रकाशित मिति: सोमबार, साउन २१, २०८१ १३:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय