Ray 4U
स्वयम्भुमा एक महिनासम्म मेला

काठमाडौं, साउन २० गते

स्वयम्भुमा भोली सोमबार देखि एक महिनासम्म मेला लाग्ने भएको छ | गुँला पर्वका रुपमा  यो पर्व बौद्ध धर्मालम्बीहरुले मनाउने चाड हो | यस पर्वका बेला हरेक दिन बिहान गुँला बाजा बजाउँदै स्वयम्भु परिक्रमा गर्ने चलन रहेको छ |

यस मेलाको लागि सम्पूर्ण तयारि पुरा भएको जनाईएको छ | आस्थायी पसल हटाईएको छ भने सहयोगापेक्षीहरुलाई पनि त्यहाँ बस्न नदिने ब्यवस्था रहेको जनाईएको छ |

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  १९:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update