नेप्से परिसुचक घट्यो
काठमाडौं, साउन १७ गते
आज साताको अन्तिम दिन नेप्से परिसुचक ५.२९ अंकले घटेर दुई हजार सात सय ५५.६२ विन्दुमा पुगेर बन्द भएको छ |
आज तिन सय ३२ कम्पनीहरुको ५ करोड १३ लाख २१ हजार ६ सय २९ कित्ता सेयर दुई लाख २९ हजार ८ सय १३ पटक किनबेच हुँदा २१ अर्ब ७१ करोड ३४ लाख १ हजार सात दशमलव ७४ रुपैयाँको कारोबार भएको थियो |
प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१ २२:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय