Ray 4U
बुधबार सेयर कारोबार हालसम्मकै उच्च रेकार्ड

काठमाडौं,साउन १७ गते

बुधबार सेयर कारोबारमा हालसम्मकै उच्च रेकार्ड कायम भएको हो | यस दिन नेप्से परिसुचक ६४.२६ अंक बढेर दुई हजार सात सय ६०.९१ अंकमा पुगेर बन्द भएको हो | बुधबार २१ अर्ब ९१ करोड १५ लाख तिन हजार एक सय ६१.०६ लाख रुपैयाँमा कारोबार भएको छ | यो भन्दा पहिले बुल चरण २०७८ साल साउन ३१ मा २१ अर्ब ५३ करोड रुपैयाँमा कारोबार भएको थियो | 

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  ०६:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update