२०.४६ अंकले घट्यो नेप्से
काठमाडौं, साउन १४ गते
लगातार उकालो लगेको सेयर बजार आज २०.४६ अंकले घटेर दुई हजार छ सय ६१ दशमलव ०९ विन्दुमा पुगेर बन्द भएको हो |
आज तिन सय २५ कम्पनीहरुको ४ करोड ७७ लाख ९० हजार ८ सय ३७ कित्ता सेयर दुई लाख २२ हजार छ सय ६० पटक किन बेच हुँदा १९ अर्ब ६० करोड ९१ लाख ७७ हजार १ सय ६ दशमलव २९ कारोबार भएको थियो |
प्रकाशित मिति: सोमबार, साउन १४, २०८१ २१:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय