Ray 4U
सहकारी छानबिन समितिले दियो स्वदेश फर्काउनुपर्ने १८ जनाको नाम गृहमन्त्रीलाई

काठमाडौं, साउन १४ गते 

सहकारी छानबिन समितिले सहकारीको रकम हिनामिना गरेर देश बाहिर भागेका १८ जनाको नाम गृहमन्त्रीलाई बुझाएको छ | यो सँगै उनिहरुलाई स्वदेश फर्काउन र छानबिन समितिको दायरामा ल्याउन पनि माग गरेको छ |   
 

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  २०:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update