सेयर बजारमा दोश्रो सकारात्मक सर्किट
काठमाडौं, साउन १३ गते
आज सेयर कारोबार सुरु भएको एक मिनेट ३१ सेकेन्डमा नै नेप्से परिसचक चार प्रतिशतले बढेर बन्द भएको छ | अहिले फेरि दोश्रो सर्किट पछि ४० मिनेटका लागि कारोबार बन्द भएको छ | नेप्से आज १२९.०७ अंकले बढेर २ हजार एस् सय ९७.२१ अंकमा पुगेको छ | अर्थिक बर्षको मौद्रिकको सकारात्मक प्रभाव पुँजी बजारमा देखीएको छ |
प्रकाशित मिति: आइतबार, साउन १३, २०८१ १२:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय