तेस्रो पटक थपियो नारायणघाट बुटवल सडक खण्डको म्याद
काठमाडौं, साउन १३ गते
नारायणघाट बुटवल सडक खण्डको म्याद तेस्रो पटक थपिएको छ | चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले यो सडकको निर्माण कार्य गरिरहेको छ | यो म्याद एक बर्षका लागि थपिएको जनाईएको छ | सडक विभागका अनुसार यो सडकको पुर्बी खण्डमा ५२ प्रतिशत काम सक्किएको छ भने पश्चिम खण्डमा ५२.५७ प्रतिशत रहेको छ |
प्रकाशित मिति: आइतबार, साउन १३, २०८१ ०७:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय