Ray 4U
कमला ह्यारीको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी घोषणा

साउन १२ गते

कमला ह्यारीले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ | नोवेम्बर ५ मा हुने अमेरिकी राष्ट्रपतीय निर्वाचनमा ह्यारीलाई डेमोक्रयाटिक पार्टीले आफ्नो उम्मेदवारको रुपमा समर्थन जनाएको छ | कमला ह्यारीलाई यो उम्मेदवारीमा पूर्व राष्ट्रपति बाराक ओबामाको पनि समर्थन रहेको जनाईएको छ | 

प्रकाशित मिति: शनिबार, साउन १२, २०८१  १८:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update