Ray 4U
३२ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं, साउन १० गते 

साताको अन्तिम दिन नेप्से परिसूचक३२ अंक अर्थात १ दशमलव २६ प्रतिशतले बढेर २ हजार ५ सय ६८ दशमलव १३ को विन्दुमा पुगेर बन्द भएको छ  | आज ३२० कम्पनीको ३ करोड ५५ लाख ९४ हजार ८ सय ६८ कित्ता शेयर १ लाख ५९ हजार ७ सय ५७ पटक खरिद बिक्री हुँदा रु १४ अर्ब १३ करोड ७८ लाख ९९ हजार ४९ दशमलव २८ बराबरको कारोबार भएको छ | बढि कमाउने १० कम्पनीहरु र गुमाउने १० कम्पनीहरुको लिस्ट तल राखिएको छ |        

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १८:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update