भोली साउन ९ देखि पोलियो अभियान सुरु
काठमाडौँ, साउन ८ गते
भोली साउन ९ देखि ५ बर्ष भन्दा कम उमेरका बालबालिकलाई पोलियो थोपा खुवाउने अभियान सुरु हुने भएको छ | यसका लागि स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयमसेविहरुले घर घरमा आएर पोलियो थोपा खुवाउनु हुनेछ | नियमित खोप लिएका बालबालिकाहरुलाई पनि पोली थोपा खुवाउनु पर्ने भनिएको छ |यस कार्यक्रममा ५ बर्ष मुनिका सबै बालबालिकाहरुलाई सहभागि गराउन काठमाडौं महानगरपलिकाले आग्रह गरेको छ |
प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१ २२:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय