Ray 4U
नेप्से परिसुचक उच्च अंकले वृद्धि

काठमाडौं, साउन ८ गते 

आज नेप्से परिसुचक ७५.३३ अंक अर्थात ३ दशमलव ०२ प्रतिशतले बढेर २ हजार ५ सय ६३ दशमलव ४३ को विन्दुमा पुगेर बन्द भएको छ  | आज ३१७ कम्पनीको ३ करोड ९७ लाख ९० हजार ८ सय ८९ कित्ता शेयर १ लाख ७१ हजार ३ सय ८७ पटक खरिद बिक्री हुँदा रु १४ अर्ब ११ करोड ६३ लाख ३० हजार ९ सय ९५ दशमलव ७६ बराबरको कारोबार भएको छ | बढि कमाउने १० कम्पनीहरु र गुमाउने १० कम्पनीहरुको लिस्ट तल राखिएको छ |   

New-Microsoft-PowerPoint-Presentation-1721750820.jpg

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  २१:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update