नेप्से लगातार उकालो
काठमाडौं, साउन ६ गते
नयाँँ सरकारको आगमन सँगै नेप्से लगातार उकालो लगेको छ | आज नेप्से ६१.६१ अंकले बढेर २ हजार चार सय ८५.९४ बिन्दुमा पुगेको छ | १८१ कम्पनीहरुको सेयर मुल्य बढेको थियो भने ५६ कम्पनीहरुको सेयर मुल्य घटेको थियो |
धेरै कमाउने कम्पनीहरुमा युनाईटेड मोदी ह्य्द्रोपावर, समता घरेलु लघुबित्त, हिमालयन बैंक लिमिटेड, गणपति लघुबित्त,मन्दाकिनी हाइड्रोपावर रहेका छन भने धेरै गुमाउनेहरुमा सिक्लेस हाइड्रोपावर रहेको छ | कारोबार रकम १५ अर्ब भन्दा माथि पुगेको नेप्सेले जनाएको छ |
प्रकाशित मिति: आइतबार, साउन ६, २०८१ २३:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय