दुई तिहाईको बहुमत सहित शक्तीशाली प्रधानमन्त्री बने ओली
काठमाडौं, साउन ६ गते
प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभाबाट दुई तिहाई विश्वाशको मत प्राप्त गर्नु भएको छ | आज उँहालाई १८८ जना सांसदहरुले विश्वासको मत दिनु भएको छ | विश्वासको मतको विपक्षमा ७४ मत परेको थियो भने तटस्थमा १ मत प्राप्त गर्नु भएको थियो |
प्रकाशित मिति: आइतबार, साउन ६, २०८१ १९:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय