Ray 4U
दोलखाको  भिमेश्वोर मन्दिरमा पसिना

काठमाडौं, साउन ६ गते

दोलखाको प्रसिद्ध  भिमेश्वोरको सिलामा शनिबार देउँसो १:४७ बजे देखी निरन्तर पसिना आएको छ | सिलामा पसिना आउँदा मुलुकमा अनिष्ट हुने जन विश्वास रहदै आएको छ | यसो हुँदा राष्ट्र प्रमुख र सरकारले क्षमा पूजा पठाउने चलन रहेको छ | सिलाको पसिना लाई सेतो कपासले पुछ्ने चलन छ | पसिना पुछिएको कपास महाप्रसदको रुपमा राष्ट्र प्रमुख र सर्वसाधारणलाई पठाईने गरिन्छ | कपास रख्दा रोग नलाग्ने साथै मनको कामना पुरा हुने विश्वास रहेको छ | 

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  ०६:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update