बाङ्लादेशमा भएका नेपाली विद्यार्थीहरुलाई जरुरी सुचना
काठमाडौं, साउन ५ गते
बाङ्लादेशमा भएको पछिल्लो घटनाक्रमका करण समस्यामा परेका आठ सय विद्यार्थीहरु नेपाल फर्किएको जानकारी परराष्ट्र मन्त्रालयले जनाएको छ | बाङ्लादेशमा कोटा प्रणलीको बिरोधमा हिंशा भड्किएको छ | नेपालले त्यहाँ अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरुलाई स्वदेश फर्कौउने प्रयास गरी रहेको छ | परराष्ट्र मन्त्रालयले एक सुचना जारी गर्दै बाङ्लादेशमा रहनुभएका नेपाली विद्यार्थीहरु सम्बन्धमा अनलाईन निवेदन दिनुहुन अभिभावक सँग अनुरोध गरेको छ |
निवेदन दिनका लागि यो लिङ्कमा जान सक्नु हुनेछ | https://legal.nepalconsular.gov.np/passport
प्रकाशित मिति: आइतबार, साउन ६, २०८१ ००:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय