सिमलताल आपडेट : हाल सम्म २५ जनाको मात्र शव फेला
काठमाडौं, साउन ५ गते
नारायणगढ मुग्लिङ सडक खण्डको सिमलतालमा पहिरोमा परी त्रिसुली नदीमा बेपत्ता भएका दुई वटा बस शहित हराईरहेका यात्राुहरुको खोजी कार्य गर्नका लागि भारतबाट १२ सदस्यीय खोज तथा उद्धार टोली नेपाल आएको छ | नारायणगढ मुग्लिङ सडक खण्डको सिमलतालमा पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका बसमा जम्मा ६५ यात्राु सवार थिए | जम्मा ६५ यात्रुहरुमा आज शनिबारसम्म २५ जनाको मात्र शव फेला परेको छ जसमध्य १७ जनाको सनाखत भएको छ |
प्रकाशित मिति: शनिबार, साउन ५, २०८१ २३:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय