अष्ट्रेलियामा बेरोजगारी दर बढ्यो
काठमाडौं, साउन ४ गते
अष्ट्रेलियामा बेरोजगारी दर जुन महिनामा बढेर ४।१ प्रतिशत पुगेको छ | यो भन्दा पहिले मे महिनामा बेरोजगारी दर ४।० प्रतिशत रहेको एक तथ्याङ्कले देखाएको थियो | जुन महिनामा ६ लाख आठ हजार २०० जना मनिषहरुले रोजगारीका लागि आवेदन गरेको एक अध्ययनले जनाएको छ | बेरोजगारी दर बढ्ये सँगै अन्तराष्ट्रिय विध्यार्थीहरुलाई पनि भिसामा कडाई गर्न थालिएको छ |
प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१ १९:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय