२७ महिनापछि नेप्से उच्च विन्दुमा
काठमाडौं, साउन ३ गते
साताको अन्तिम दिन बिहीवार नेप्से पेरिसुचक ५९.६८ अंकले बढेको छ | आज २७ महिना पछि नेप्से २ हजार ४ सय २४.३२ विन्दुमा पुगेर बन्द भएको छ | यो भन्दा पहिले २०७८ सालको चैतमा नेप्से परिसुचक २४ सयको विन्दुमा पुगेको थियो | अर्थ मन्त्री बिष्णु पौडेल नियुक्त भए सँगै नेप्सेले नयाँ रेकड राखि रहेको छ |
आज सबै भन्दा धेरै जीवन बिमा कम्पनी र निजिर्वन बिमा कम्पनीहरुको रहेको छ भने वित्त र हाइड्रोपओर समुहको सुचक घटेको छ |
प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१ १५:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय