नेप्से लगातार उकालो लाग्दै
काठमाडौं, साउन २ गते
आज बुधवार नेप्से पेरिसुचक ५४.०४ अंकले बढेर दुई हजार तीन सय ६४.६३ मा पुगेको छ | सेयर कारोबार १२ अर्ब पाँच करोड ९२ लाख ६६ हजार १ सय १३।४७ रकमको भएको थियो | नयाँ अर्थ मन्त्री बिष्णु पौडेल नियुक्ती सँगै सेयर बजारमा हरियाली छाएको छ |
प्रकाशित मिति: बुधबार, साउन २, २०८१ २३:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय