Ray 4U
प्रधानमन्त्रीले साउन ६ गते विश्वासको मत लिँदै

काठमाडौं, साउन २ गते 

प्रधानमत्री के पि शर्मा ओलीले साउन ६ गते प्रतिनिधि सभाबाट  विश्वासको मत लिनुहुने छ | दुई वा दुई भन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमत्रीले ३०  दिन भित्र प्रतिनिधी सभाबाट विश्ववासको मत लिनुपर्ने संवैधानिक प्रावधान  रहेको छ |

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  २२:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update