Ray 4U

काठमाडौं, साउन २ गते 

काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रमा फूटपाथ बिस्तारको काम आज बिहानैबाट सुरु गरेको छ | उच्च अदालत पाटनले न्यूरोडमा फूटपाथ बिस्तारको काम नरोक्न अन्तरिम आदेश दिएपछि आजबाट धमाधम फूटपाथ बिस्तारको काम सुरु गरिएको हो  |  

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  १३:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update