सुनको मुल्यमा नयाँ कीर्तिमान
काठमाडौं, साउन १ गते
आज सुनको मुल्यमा नयाँ रिकार्ड कायम भएको छ | छपावाला सुनको आजको मुल्य प्रतितोल एक लाख ४७ हजार आठ सय कायम भएको हो | यो मुल्य हिजोको तुलनामा ९ सयले बढेको हो |
प्रकाशित मिति: मंगलबार, साउन १, २०८१ २३:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय