Ray 4U
शेयर बजारमा नयाँ रेकर्ड

काठमाडौं, साउन १ गते 

नयाँ सरकार गठन सँगै शेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ | आज ७०.१८ अंकले बढेसँगै नेप्से पेरिसुचक २३१०.५९ विन्दुमा पुगेको  हो |  यो नयाँ मुल्य २६ महिना यताकै उच्छ विन्दु हो | नेप्सेबढेसँगै कारोबार रकममा पनि उलेख्य ब्रिधी भएको छ |       
    

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  २३:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update