राष्ट्रपतीद्वारा तीन विधेयक प्रमाणीकरण
काठमाडौं, साउन १ गते
राष्ट्रपती रामचन्द्र पौडेलले सङ्घीय सन्सद्का दुबै सदनका बैठकबाट पारित तीनवटा विधेयक प्रमाणीकरण गर्नु भएको छ | उँहाले अर्थिक विधेयक २०८१ राष्ट्र ऋण उठाउने विधेयक २०८१ र भन्सार महसुल विधेयक २०८१ आज प्रमाणीकरण गर्नु भएको छ |
प्रकाशित मिति: मंगलबार, साउन १, २०८१ १९:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय