मन्त्रिमण्डल बन्यो , सेयर बजार घट्यो
काठमाडौं, असार ३१ गते
आज मन्त्रिमण्डलमा फेरबदल सँगै नेप्से दोहोरो अंकले घटेको छ | हिजो ५७ अंकले बढेको नेप्से आज भने १७.१८ अंकले घटेर २ हजार २ सय ४०.४१ विन्दुमा कायम भएको नेप्सेले जनाएको छ | आज ५६ कम्पनीहरुको सेयर मुल्य बढ्दा १८४ कम्पनीहरुको मुल्य घटेको छ |
प्रकाशित मिति: सोमबार, असार ३१, २०८१ १९:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय