Ray 4U

काठमाडौं। पशुपतिनाथ मन्दिरका  ४ वटै ढोका आउँदो असार १ गतेदेखि विहान ४ बजे नै खोलिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ। यो भन्दा अघि पशुपतिनाथ मन्दिरमा भट्टहरु प्रवेश गरी सक्ये पछी  विहान ८.३० बजेपछि मात्रै बाँकी तीनवटा ढोका खोलिने गरिएको थियो |

प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  २०:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update