Ray 4U
साउन २० गते सम्म बन्द हुने थानकोट चित्लाङ सडक

काठमाडौं, असार ३० गते

थानकोट चित्लाङ सडक साउन २० गते सम्म बन्द हुने भएको छ | यो सडकको स्तरउन्नती गरिने भएकाले केही दिनलाई बन्द गरिने भएको हो | ब्याक कटिङको काम गरिने भएकाले बिहान १० बजे देखी साँझ ५ बजे सम्मका लागि यो मार्ग बन्द हुने भएको छ |    
  

प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  ०७:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update